मंसिर ४ गते संघीय र प्रदेश तहको निर्वाचनको मिति तोकिएलगत्तै राजनीतिक दल र नेताहरू देश दौडाहामा निस्किन थालेका छन् । नेपालमा गाउँघरतिर बाक्लो गरी नेता भेटिनु भनेको चुनाव नजिकिंदैछ भन्ने संकेत हो। नयाँ र पुराना दलहरूको दौडधुप र चुनावी रापतापलाई छायाँमा पार्दै अहिले चर्चाको विषय बनेको छ-नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक।Continue reading “नागरिक्ता विभेदमा राष्ट्रपतिमाथि प्रश्न”
Tag Archives: Politics
राजनीतिमा किन अघि बढ्न सकेनन् युवा ?
प्रायः राष्ट्रिय कहलिएका पार्टीको विधान हेर्ने हो भने पार्टीमा लागेको ७–१० वर्षपछि चुनावमा भाग लिन पाउने व्यवस्था छ । यसलाई पनि राजनीतिमा युवालाई पछाडि पार्ने चक्रव्यूहका रूपमा लिन सकिन्छ । https://www.nayapatrikadaily.com/news-details/82951/2022-03-22 राजनीतिक विचारक माओले युवालाई लक्षित गर्दै भनेका थिए– ‘यो संसार तिमीहरूको पनि हो र हाम्रो पनि हो, तर अन्त्यमा तिमीहरूकै हो ।’ आज हामी यहीको सेरोफेरोमा रहीContinue reading “राजनीतिमा किन अघि बढ्न सकेनन् युवा ?”
