प्रायः राष्ट्रिय कहलिएका पार्टीको विधान हेर्ने हो भने पार्टीमा लागेको ७–१० वर्षपछि चुनावमा भाग लिन पाउने व्यवस्था छ । यसलाई पनि राजनीतिमा युवालाई पछाडि पार्ने चक्रव्यूहका रूपमा लिन सकिन्छ । https://www.nayapatrikadaily.com/news-details/82951/2022-03-22 राजनीतिक विचारक माओले युवालाई लक्षित गर्दै भनेका थिए– ‘यो संसार तिमीहरूको पनि हो र हाम्रो पनि हो, तर अन्त्यमा तिमीहरूकै हो ।’ आज हामी यहीको सेरोफेरोमा रहीContinue reading “राजनीतिमा किन अघि बढ्न सकेनन् युवा ?”
Tag Archives: Blog
मधेश आन्दोलनलाई सम्झदा
अब के त? अब पनि अधिकारका लागि ज्यान गुमाउनु पर्ने? अब अधिकार पाउन के गर्नुपर्ला? अबको आन्दोलनको कस्ले नेतृत्व गर्ने?यस्तै यस्तै प्रश्नहरु उठिरहनु स्वाभाविक हो।अब मधेसी जनताको अधिकारकालागि पुनः आन्दोलन गर्नुपर्ने देखिएको छ जसको नेतृत्व अबको युवा पुस्ताले गर्नुपर्ने छ, पुराणा पुस्ताले पटक पटक बिश्वासघात गरिसकेको छ जसकारण उनीहरू माथी बिश्वास गर्नु मुर्खता बाहेक अरुContinue reading “मधेश आन्दोलनलाई सम्झदा”
My Blog
I started my blog.
