मंसिर ४ गते संघीय र प्रदेश तहको निर्वाचनको मिति तोकिएलगत्तै राजनीतिक दल र नेताहरू देश दौडाहामा निस्किन थालेका छन् । नेपालमा गाउँघरतिर बाक्लो गरी नेता भेटिनु भनेको चुनाव नजिकिंदैछ भन्ने संकेत हो। नयाँ र पुराना दलहरूको दौडधुप र चुनावी रापतापलाई छायाँमा पार्दै अहिले चर्चाको विषय बनेको छ-नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक।Continue reading “नागरिक्ता विभेदमा राष्ट्रपतिमाथि प्रश्न”
Category Archives: मधेश
मधेश आन्दोलनलाई सम्झदा
अब के त? अब पनि अधिकारका लागि ज्यान गुमाउनु पर्ने? अब अधिकार पाउन के गर्नुपर्ला? अबको आन्दोलनको कस्ले नेतृत्व गर्ने?यस्तै यस्तै प्रश्नहरु उठिरहनु स्वाभाविक हो।अब मधेसी जनताको अधिकारकालागि पुनः आन्दोलन गर्नुपर्ने देखिएको छ जसको नेतृत्व अबको युवा पुस्ताले गर्नुपर्ने छ, पुराणा पुस्ताले पटक पटक बिश्वासघात गरिसकेको छ जसकारण उनीहरू माथी बिश्वास गर्नु मुर्खता बाहेक अरुContinue reading “मधेश आन्दोलनलाई सम्झदा”
